back
CTIZAN AD

दशै तिहार बिशेष कार्यक्रम सम्पन्न

वि.सं.२०७९ असोज १० सोमवार

714 

shares

शोभा बन्जाडे, दाङ्ग । दीपशिखा आवासिय माबिले एक कार्यक्रमका बिच दशै तिहार तथा बिशेष कार्यक्रम सम्पन्न गरेको छ ।

आईतवार घोराहीमा सम्पन्न कार्यक्रममा सुभकामना व्यक्त गर्दै बिद्यालयका पूर्वप्रधानाध्यापक एबम बुद्धिजीवी तथा कार्यक्रमका बिशिष्ठ अतिथि सन्तोष रेग्मीले दीपशिखा स्कुलले स्थापनादेखीनै राष्ट्रिय चाडपर्बहरु मनाउदै आएको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।

No description available.

सेयर सदस्य समेत रहेका रेग्मीले कठिन परिस्थितिमा स्थापना गरेको बिद्यालयले निरन्तर गुणस्तर शिक्षामा सक्रिय भएको बताए ।
कार्यक्रममा बिद्यालयका प्रतिराज बस्नेत, धन बहादुर बिसी लगायत शिक्षकहरुको उपस्थिति थियो ।

No description available.

स्कुलका प्रधानाध्यापक प्रदिप राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यार्थीको तर्फबाट बिजय वली र शिक्षक अशोक भुसाल स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सहजीकरण प्रतीक रेग्मी र सबिना नगरकोटिले गरेका थिए ।

No description available.

 

वि.सं.२०७९ असोज १० सोमवार १४:४२ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची । डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६०...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...