back
CTIZAN AD

एकिकृत समाजवादी पार्टीले लगायो उम्मेदवारको टुंगो (नामावलीसहित)

वि.सं.२०७९ असोज २२ शनिवार

870 

shares

काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।
शुक्रबार गठबन्धनबीच सिट बाँडफाँटको टुंगो लागेसँगै सो पार्टीले प्रतिनिधिसभा सदस्य उम्मेदवारको टुंगो लगाएको हो ।

सो पार्टीका अनुसार पार्टी अध्यक्ष माधव कुमार नेपाल रौतहट क्षेत्र न. १, इलाम क्षेत्र न. १ बाट झलनाथ खनाल, उदयपुर क्षेत्र न. २ बाट जगन्नाथ खतिवडा रहेका छन् ।

त्यसैगरी बारा क्षेत्र न. ४ कृष्णकुमार (किसान), श्रेष्ठ, काठमाडौं क्षेत्र न. ८ – जीवनराम श्रेष्ठ, ललितपुर क्षेत्र न. २ – कृष्णलाल महर्जन, धादिङ क्षेत्र न. १ – राजेन्द्रप्रसाद पाण्डे, मकवानपुर क्षेत्र न. २ – विरोध खतिवडा, कास्की क्षेत्र न. २ – श्रीनाथ बराल, गुल्मी क्षेत्र न. २ – रामकुमारी झाँक्री, पाल्पा क्षेत्र न. २ – सोमप्रसाद पाण्डे, रुपन्देही क्षेत्र न. २ – राजु गुरुङ, दाङ क्षेत्र न. १ – मेटमणि चौधरी, सल्यान – प्रकाश बुढाथोकी (ज्वाला), डोल्पा – धनबहादुर बुढा मगर, दैलेख क्षेत्र न. १ – अम्बरबहादुर थापा, अछाम क्षेत्र न. १ – शेरबहादुर कुवँर, १८. बझाङ – भानुभक्त जोशी र डोटीबाट पूर्व पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई उम्मेदवारको टुंगो लगाइएको छ ।

वि.सं.२०७९ असोज २२ शनिवार ०९:१४ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...