back
CTIZAN AD

दशैंपछिको सेयर कारोबारमा उच्च अंकको बृद्धि

वि.सं.२०७९ असोज २३ आइतवार

1K 

shares

काठमाडौं । दशैंपछि खुलेको सेयर करोबारमा नेप्सेमा उच्च अंकको बृद्धि देखिएको छ ।

दशैं बिदापछिको पहिलो दिन खुलेको बजार ४४ दशमलब ६२ अंकले बढेर १८९८ दशमलब ६२ बिन्दुमा पुगेको छ ।
आजको बजारमा अधिकांस कम्पनीको सूचक बढेको छ ।

सूचक उच्च देखिए पनि कारोबार रकम भने खासै बढेको देखिएको छैन । आजको बजारमा झण्डै ८४ लाखको रुपैंयाँ बराबरको २५ लाख कित्ता सेयर किनबेच भएको छ ।

वि.सं.२०७९ असोज २३ आइतवार १५:५१ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...