back
CTIZAN AD

आयोगद्धारा प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)

वि.सं.२०७९ असोज २७ बिहीवार

1.1K 

shares

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएकाहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

आयोगद्धारा बुधबार सार्वजनिक गरिएको नामावली अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिनका लागि उम्मेदवारी दिएकामध्ये ३७६ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। आयोगका अनुसार उम्मेदवारी mिर्ता लिनेमा प्रतिनिधिसभातर्फ ११९ र प्रदेशसभातर्फ २५७ जना रहेका छन् ।

अन्तिम नामावली अनुसार प्रतिनिधिसभातर्फ २,४१२ जनाको उम्मेदवारी कायम भएको छ । जसमा २,१८७ जना पुरूष र २२५ जना महिलाको रहेका छन् ।

त्यसैगरी प्रदेशसभातर्फ ३,२२४ जनाको उम्मेदवारी कायम रहेको छ । जसमा २९४३ जना पुरुष, २८० जना महिला तथा एकजना अन्य उम्मेदवार रहेका छन् ।

सूचीसहित

वि.सं.२०७९ असोज २७ बिहीवार ०९:०९ मा प्रकाशित

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...