back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड बढ्यो

वि.सं.२०७९ कात्तिक १४ सोमवार

828 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (कात्तिक १४ गते, अक्टोबर ३१) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ६६ पैसा र विक्रिदर १३२ रुपैयाँ २६ पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३१ रुपैयाँ २० पैसा र विक्रिदर १३२ रुपैयाँ २६ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ २० पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५२ रुपैया ९० पैसा र विक्रिदर १५३ रुपैयाँ ५९ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ १ पैसाले बढेको छ ।

यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.66 132.26
EUR (European Euro)
1 131.20 131.80
GBP (UK Pound Sterling)
1 152.90 153.59
CHF (Swiss Franc)
1 132.15 132.75
AUD (Australian Dollar)
1 84.42 84.81
CAD (Canadian Dollar)
1 96.79 97.24
SGD (Singapore Dollar)
1 93.32 93.74
JPY (Japanese Yen)
10 8.93 8.97
CNY (Chinese Yuan)
1 18.15 18.24
SAR (Saudi Arabian Riyal)
1 35.03 35.19
QAR (Qatari Riyal)
1 35.94 36.11
THB (Thai Baht)
1 3.47 3.49
AED (UAE Dirham)
1 35.84 36.01
MYR (Malaysian Ringgit)
1 27.88 28.01
KRW (South Korean Won)
100 9.26 9.30
SEK (Swedish Kroner)
1 12.03 12.08
DKK (Danish Kroner)
1 17.63 17.71
HKD (Hong Kong Dollar)
1 16.77 16.85
KWD (Kuwaity Dinar)
1 425.60 427.54
BHD (Bahrain Dinar)
1 349.23 350.82

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको बिनिमय दर ?

वि.सं.२०७९ कात्तिक १४ सोमवार ०७:४९ मा प्रकाशित

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...