back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७९ कात्तिक १५ मंगलवार

759 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (कात्तिक १५ गते, नोभेम्बर १) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १६ पैसा र विक्रिदर १३२ रुपैयाँ ७६ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ १ रुपैयाँ ५० पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३१ रुपैयाँ २६ पैसा र विक्रिदर १३१ रुपैयाँ ८६ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ केही पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५२ रुपैया ९० पैसा र विक्रिदर १५३ रुपैयाँ ५९ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ ४७ पैसाले घटेको छ ।

यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.16 132.76
EUR (European Euro)
1 131.26 131.86
GBP (UK Pound Sterling)
1 152.43 153.13
CHF (Swiss Franc)
1 132.08 132.68
AUD (Australian Dollar)
1 84.48 84.86
CAD (Canadian Dollar)
1 96.69 97.13
SGD (Singapore Dollar)
1 93.36 93.78
JPY (Japanese Yen)
10 8.89 8.93
CNY (Chinese Yuan)
1 18.11 18.19
SAR (Saudi Arabian Riyal)
1 35.18 35.34
QAR (Qatari Riyal)
1 35.96 36.12
THB (Thai Baht)
1 3.47 3.48
AED (UAE Dirham)
1 35.98 36.14
MYR (Malaysian Ringgit)
1 27.95 28.08
KRW (South Korean Won)
100 9.25 9.29
SEK (Swedish Kroner)
1 12.01 12.07
DKK (Danish Kroner)
1 17.63 17.71
HKD (Hong Kong Dollar)
1 16.84 16.91
KWD (Kuwaity Dinar)
1 426.68 428.62
BHD (Bahrain Dinar)
1 350.50 352.09

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड बढ्यो

वि.सं.२०७९ कात्तिक १५ मंगलवार ०८:२७ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...