काठमाडौं । नेपालमा कोरोना संक्रमित हुनेको संख्या निरन्तर घटिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १२४९ नमुना परीक्षणमा ७ जना संक्रमित थपिएका हुन् । साथै सो अबधिमा १२ जना कोरोना संक्रमित निको भएका छन् ।
मन्त्रालयका अनुसार नेपालमा हाल ६७ जना सक्रिय संक्रमित रहेका छन् ।
वि.सं.२०७९ कात्तिक २४ बिहीवार १६:१३ मा प्रकाशित






























