back
CTIZAN AD

राष्ट्रपति महिला उत्थान कार्यक्रम सुरु

वि.सं.२०७३ चैत २० आइतवार

915 

shares

२० चैत, पथरी (मोरङ)  । सरकारको चालु आव २०७३÷२०७४ को नीति तथा कार्यक्रममा समावेश राष्ट्रपति महिला उत्थान कार्यक्रम मोरङमा सुरु भएको छ ।

सो कार्यक्रममा अनौपचारिक श्रममा संलग्न महिलालाई तीन महिने सिलाइकटाइ र ब्युटिपार्लर तालिम दिइने भएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम पाँच वर्षे अवधारणाका साथ सुरु भएको महिला तथा बालबालिका कार्यालयकी प्रमुख महिला विकास अधिकृत दुर्गा भण्डारी बरालले बताउनुभयो ।

महिला सशक्तीकरणका लागि सुरु भएको सीपमूलक तालिमलाई व्यवहारमा उतार्न सके सरकारको नीति सफल हुने प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले बताउनुभयो ।
साविकका ५० वटा गाविसबाट सहभागी महिलालाई मनमोहन स्मृति पोलिटेक्निक र शैलजा आचार्य स्मृति पोलिटेक्निकमा सिलाइकटाइ र ब्युटिपार्लरको तालिम दिइने भएको छ ।

वि.सं.२०७३ चैत २० आइतवार ०३:४८ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई...

अनुचित लेनदेनका तेह्र उजुरी

अनुचित लेनदेनका तेह्र उजुरी

चितवन । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका...