काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सासंदको सूची टुंगो लगाएको छ।
शनिबार बसेको रास्वपाकाे बैठकले समानुपातिक मतअनुसार १३ जनाकाे नाम टुंङ्गयाएकाे हाे ।
रास्वपाले तयार पारेकाे नाम आयाेगमा बुझाउँदै छ ।
यी हुन् रास्वपाले छानेका सांसद
१. डा.ढाका कुमार श्रेष्ठ (आदिवासी पुरूष)
२. डोल प्रसाद अर्याल (खस आर्य पुरूष)
३. असिम साह (मुस्लिम पुरुष)
४. मनिष झा (मधेसी पुरूष)
५. इन्दिरा राना मगर (आदिवासी महिला)
६. सुमना श्रेष्ठ (आदिवासी महिला)
७. अशोक चौधरी (थारु पुरुष)
८. तपेश्वर यादव (मधेशी पुरुष)
९. डा चन्दा कार्की (खस आर्य महिला)
१०. निशा डांगी (खस आर्य महिला)
११. सन्तोष परियार (दलित पुरुष)
१२. कल्पना रोक्का (दलित महिला)
१३ . विनिता कठायत (पिछडिएको क्षेत्रको महिला)
वि.सं.२०७९ मंसिर २४ शनिवार १५:५४ मा प्रकाशित






























