back
CTIZAN AD

हिम इलेक्ट्रोनिक्सको जाडो लक्षित नयाँ हिटर बजारमा

वि.सं.२०७९ मंसिर २९ बिहीवार

1.5K 

shares

काठमाडौ । हिमस्टारले जाडोयामलाई लक्षित गरी नयाँ हिटर बजारमा ल्याएको छ ।

गोल्छा ग्रुपको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले विगत ३४ वर्षदेखि नेपालमा यस्ता सामग्री बिक्री गर्दै आएको छ ।

हिमस्टारका विद्युतीय हिटर सानो भएकाले प्रयोग गर्न सजिलो र छरितो हुने कम्पनीको दाबी छ ।

यस्तो उत्पादनले जाडो मौसममा पर्याप्त न्यानो प्रदान गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हिटरहरूमा गुणस्तरीय हिटिङ प्रणाली प्रयोग गरिएको भन्दै कम्पनीले यी हिटर तुरुन्तै तातिने र दुई वा सो भन्दा बढी पावर सेट पनि गर्न सकिने बताइएको छ । हिमस्टारका हिटर २ हजार ३९० देखि अधिकतम ४ हजार रुपैयाँसम्म उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

वि.सं.२०७९ मंसिर २९ बिहीवार ०९:१० मा प्रकाशित

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...