back
CTIZAN AD

एकिकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

वि.सं.२०७९ पुस ४ सोमवार

609 

shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

उक्त बैठकमा संसदीय दलको नेता चयन, प्रमुख सचेतक, नयाँ सरकार गठन लगायत विषयमा छलफल हुने बताइएको छ ।

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सो पार्टीको संसदीय दलको नेतामा सर्वसम्मत जस्तै बनेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पुस १० गतेसम्म दुई वा दुई भन्दा दलहरु मिलेर नयाँ सरकार गठनका लागि आव्हान गरेपछि सत्ता गठबन्धका दलहरु त्यसको तयारीमा जुटेका छन् ।

वि.सं.२०७९ पुस ४ सोमवार ०९:२५ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...