back
CTIZAN AD

रास्वपाका अध्यक्ष लामिछाने ओली भेट्न बालकोटमा

वि.सं.२०७९ पुस १० आइतवार

699 

shares

कठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटमा पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा सकिन केही समय बाँकी रहँदा दलहरु कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा दौडधुप गरिरहेका छन् । यसैबीच नवानिर्वाचित सांसद समेत रहेका लामिछानेले बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई भेटेका हुन् ।

लामिछाने र सो पार्टीका प्रवक्ता मुकुल ढकालले ओलीलाई भेटेका हुन् । भेटमा के कुराकानी भएको भन्ने खुलेको छैन । यद्यपी नेपाली कांग्रेस वा एमाले जुनै दलको नेतृत्वमा सरकार बनेपनि रास्वपा उनीहरुका बिचमा निर्णायक पार्टी बन्ने बताइएको छ । रास्वपामा प्रत्यक्ष ७ र समानाुपातिक १३ गरी २० सांसद रहेका छन् ।

वि.सं.२०७९ पुस १० आइतवार १४:११ मा प्रकाशित

गृहमन्त्री सुधन गुरुङको राजीनामा, विवादपछि पद त्याग

गृहमन्त्री सुधन गुरुङको राजीनामा, विवादपछि पद त्याग

काठमाडाैँ । गृहमन्त्री पद सम्हालेका सुधन गुरुङले आफ्नो जिम्मेवारीबाट अलग...

सामुदायिक विद्युतीकरणमा नीतिगत एवं व्यवस्थापकीय सुधारको पहल

सामुदायिक विद्युतीकरणमा नीतिगत एवं व्यवस्थापकीय सुधारको पहल

काठमाडौँ । ऊर्जा क्षेत्रजस्तो दीर्घकालीन प्रभाव पार्ने क्षेत्रमा समन्वय, निरन्तरता...

सुदन किरातीद्वारा प्रलोपा परित्याग, नयाँ यात्राको घोषणा

सुदन किरातीद्वारा प्रलोपा परित्याग, नयाँ यात्राको घोषणा

काठमाडाैँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किराती...

तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन

तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन

जनकपुरधाम । यहाँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम...

दुर्गा प्रसाईँविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर

दुर्गा प्रसाईँविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर

काठमाडौं । मेडिकल व्यवसायी तथा दुर्गा प्रसाद प्रसाईँविरुद्ध काठमाडौं जिल्ला...

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

नेपालगन्ज (बाँके) । गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प...