back
CTIZAN AD

श्रेष्ठ, पौडेल र लामिछानले उपप्रधानमन्त्रीको सपथ लिँदै

वि.सं.२०७९ पुस ११ सोमवार

684 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्ने सरकारमा एमाले, माओवादी र रास्वपाका नेता नेता उपप्रधामन्त्री बन्ने भएका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवनमा भएको सात दलीय गठबन्धनको बैठकले माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एमालेका उपाध्यक्ष विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।

यद्यपी यी तीनै उपप्रधानमन्त्रीले कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने निर्णय भने भइसकेको छैन । एमालेका उपाध्यक्ष पौडेल अर्थमन्त्री बन्ने सम्भावना रहेको छ भने रास्वपाका सभापति लामिछानेले गृहमन्त्रालयमा दावी गरिहँदा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठका लागि भने परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइने छलफल चलिरहेको बताइएको छ ।

अबको केही समयपछि प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनियताको सपथ ग्रहण गर्ने क्रममा तीन उपप्रधानमन्त्री र थप केही मन्त्रीहरुले सपथ लिने बताइएको छ ।

वि.सं.२०७९ पुस ११ सोमवार १५:२६ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...