back
CTIZAN AD

प्रचण्डको नेतृत्वमा सरकार बन्ने प्रक्रियालाई सहजरुपमा लिएको छु–खाँण

वि.सं.२०७९ पुस ११ सोमवार

738 

shares

काठमाडौं । निर्वतमान गृहमन्त्री बालकृष्ण खाँणले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार बन्ने प्रक्रियालाई आफुले सहजरुपमा लिएको बताएका छन् ।

मन्त्रालयमा सोमबार आयोजित विदाई कार्यक्रममा खाँणले आफुले पनि नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई दिइसकेको भन्दै प्रचण्डको नेतृत्वमा सरकार बन्नुलाई देशले पनि सहजरुपमा लिनुपर्ने बताए ।

‘उहाँलाई हिँजै फोन गरेर बधाई तथा शुभकामना दिएको छु । नयाँ सरकारलाई हामी सबैले सहयोग गर्नुपर्दछ । हाम्रो संबैधानिक व्यवस्था तथा दलीय प्रबन्धले राजनीतिक कार्यकर्ता र नेता दलमा आवद्ध रहनु स्वभाविक हो । तथापी सरकार भनेको सरकारकै निरन्तरता हो । त्यसकारण सरकारलाई सहयोग गर्नु हामी सबैको साझा दायित्व हो ।’

वि.सं.२०७९ पुस ११ सोमवार १६:०८ मा प्रकाशित

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

सुदूरपश्चिम । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...