back
CTIZAN AD

उपप्रधानसहित अर्थमन्त्री लिएर पौडेलको नेतृत्वमा एमाले सरकारमा,अन्य को–को बने मन्त्री ?

वि.सं.२०७९ पुस ११ सोमवार

720 

shares

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा प्रचण्ड नेतृत्वको सरकारमा सामेल भएको छ ।

नेकपा एमालेबाट उपाध्यक्ष पौडेल उपप्रधान तथा अर्थमन्त्रीको सपथ लिने भएका छन् ।

एमालेबाट पौडेलसहित ८ जना मन्त्री बन्ने बताइएपनि हाल एमालेबाट पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई मन्त्री बन्ने पक्का भएको छ । तर, उनीहरुलाई कुन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भन्ने टुंगो लागिसकेको छैन । साथै यी बाहेक अन्य को–को मन्त्री हुने भन्ने विषय पनि टुंगो लागिसकेको छैन ।

एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री बन्न लागेका पौडेलले अर्थमन्त्रालयको जिम्मा दोस्रोपटक लिन लागेका हुन् भने उनी योसँगै छैटौपटक मन्त्रीको जिम्मेवारी सम्हाल्न लागेका हुन् ।

वि.सं.२०७९ पुस ११ सोमवार १६:२७ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...