back
CTIZAN AD

सानिमाद्धारा सूर्य कन्स्ट्रक्सनलाइ २१ वटा सवारी फिर्ता गर्न निर्देशन

वि.सं.२०७९ पुस १२ मंगलवार

648 

shares

काठमाडौं । सूर्य कन्स्ट्रक्सन फर्म प्रालिले बिभिन्न शिर्षकमा कर्जा लिएको र बैकसँग गरेको सम्झौता बमोजिम साँवा ब्याज, किस्ता, हर्जाना ब्याज लगायत अन्य बुझाउनु पर्ने सम्पूर्ण दस्तुर नतिरेको हुनाले धितोमा राखिएको सवारीहरु फिर्ता गर्न बैंकले आग्रह गरेको छ ।

साथै, बैंकको नाममा सुरक्षण स्वरूप रहेका सवारी साधनहरू बैंकमा नबुझाएको हुँदा ७ दिनभित्र पायक पर्ने शाखा वा बैंकको केन्द्रीय कार्यालयमा बुझाउन ऋणी र जमानतकर्ताहरूलाई आग्रह गरेको हो ।

हाल उक्त सवारी साधन ऋणी बाहेक अन्य कसैद्वारा प्रयोग गरिएको भएमा गैर कानुनी हुने बैंकको ठहर छ । सवारी साधन नबुझाइएमा प्रचलित कानून अनुसार कारबाही अगाडि बढाउने बैंकले चेतावनी दिएको छ ।

सवारी साधन गैर कानुनी कार्यमा प्रयोग भएमा वा कुनै घटना घटेमा सम्पूर्ण जिम्मेवारी ऋणी तथा सवारी साधन प्रयोगकर्ताले नै लिनु पर्ने बैंकले जनाएको छ । सुर्खेतको विरेन्द्रनगर नगरपालिका ६ स्थित रहेको सूर्य कन्स्ट्रक्सन फर्म प्रालिले बैंकलाई विभिन्न २१ वटा सवारी साधन बुझाउनु पर्ने छ ।

वि.सं.२०७९ पुस १२ मंगलवार ०९:१५ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...