back
CTIZAN AD

माओवादी केन्द्रबाट को–को बन्दैछन् मन्त्री ?

वि.सं.२०७९ पुस १२ मंगलवार

810 

shares

काठमाडौं । सरकार गठनसँगै सत्ता नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र)भित्र मन्त्री बन्नेको हानथाप सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयम् प्रधानमन्त्री र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित भौतिक योजना तथा निर्माणमन्त्री बनेसँगै अन्यबीच मन्त्री बन्न हानथाप सुरु भएको हो ।

अहिले एमाले महासचिव शंकर पोखरेललाई हराएर चर्चामा रहेकी तथा पूर्वमन्त्री रेखा शर्माको नाम सबैभन्दा बढी चर्चामा छ । माओवादी केन्द्रका एक नेताले बताएअनुसार रेखा शर्माको नाम मन्त्रीको लिस्टमा सबैभन्दा अगाडि छ ।

त्यसैगरी, सुदन किराँती र अमनलाल मोदीको नाम पनि मन्त्री बन्नेको लिस्टमा छ । दुई पटक प्रत्यक्षबाट सांसद भइसकेका नुवाकोटका नेता हितबहादुर तामाङको नाम पनि मन्त्री बन्नेको लिस्टमा परेको छ ।

माओवादी नेता शक्ति बस्नेत र देवेन्द्र पौडेलको नाम पनि यसपटक पनि मन्त्री बन्नेको चर्चामा छ । तर, ती नेताले बताएअनुसार बस्नेत र पौडेलको सम्भावना भने केही झिनो रहेको उनले बताए ।

वि.सं.२०७९ पुस १२ मंगलवार १७:२४ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...