back
CTIZAN AD

सत्ता गठबन्धनको संयोजकमा ओली, पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याइने

वि.सं.२०७९ पुस १४ बिहीवार

954 

shares

काठमाडौं । सत्ता गठबन्धनको बैठकले गठबन्धनको संयोजकमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।

गृहमन्त्री रवि लामिछानेले बताएअनुसार बैठकले सरकारको न्यूनतम कार्यक्रम पाँच दिनभित्र तयार गर्ने निर्णय पनि गरेको छ । उनका अनुसार ओली नेतृत्वको समितिले न्यूनतम कार्यक्रमको मस्यौदा तयार गर्नेछ ।

निर्णयबारे उनले भनेका छन्, “सरकारको न्यूनतम कार्यक्रम तयार गर्ने निर्णय भएको छ, त्यसका लागि एमाले अध्यक्षको संयोजकत्वमा सबै दलबाट एक/एक जना प्रतिनिधि रहनेगरी समिति बन्नेछ र त्यसले साझा कार्यक्रमको मस्यौदा तय गर्नेछ ।”

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओली, रास्वपा अध्यक्ष लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी थिए।

वि.सं.२०७९ पुस १४ बिहीवार ११:४३ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...