back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाऊ : डलर घट्यो, कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७९ पुस १५ शुक्रवार

864 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (पुष १५ गते, डिसेम्बर ३०) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १८ पैसा र विक्रिदर १३२ रुपैयाँ ७८ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ १० पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ७६ पैसा र विक्रिदर १४१ रुपैयाँ ४० पैसा रहेको छ । आज युरोको भाउ केही पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५९ रुपैया २५ पैसा र विक्रिदर १५९ रुपैयाँ ९७ पैसा रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ ०७ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for December 30, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.18 132.78
EUR (European Euro)
1 140.76 141.40
GBP (UK Pound Sterling)
1 159.25 159.97
CHF (Swiss Franc)
1 142.99 143.64
AUD (Australian Dollar)
1 88.86 89.26
CAD (Canadian Dollar)
1 97.21 97.65
SGD (Singapore Dollar)
1 98.02 98.47
JPY (Japanese Yen)
10 9.89 9.93
CNY (Chinese Yuan)
1 18.99 19.07
SAR (Saudi Arabian Riyal)
1 35.15 35.31
QAR (Qatari Riyal)
1 36.17 36.34
THB (Thai Baht)
1 3.81 3.83
AED (UAE Dirham)
1 35.99 36.15
MYR (Malaysian Ringgit)
1 29.88 30.02
KRW (South Korean Won)
100 10.44 10.49
SEK (Swedish Kroner)
1 12.63 12.69
DKK (Danish Kroner)
1 18.93 19.01
HKD (Hong Kong Dollar)
1 16.95 17.03
KWD (Kuwaity Dinar)
1 431.57 433.52
BHD (Bahrain Dinar)
1 350.59 352.18

आजको बजारमा विदेशी मुद्राको भाऊ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ पुस १५ शुक्रवार ०७:३८ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...