रविन लिङदेन ‘आम्भु जेठा’, हङकङ। लिम्बुहरुको महान राष्ट्रिय चाड ‘चासोक तङनाम’ हङकङमा यसवर्ष पनि धुमधामका साथ मनाएको छ ।

किरात याक्थुङ चुम्लुङ हङकङको आयोजनामा भएको ‘चासोक’ ब्लू ओसियन रेष्टुरेण्टको हलमा औपचारिक कार्यक्रम गरि धुमधामसंगले मनाइएको हो ।



वि.सं.२०७९ पुस १५ शुक्रवार १३:५३ मा प्रकाशित
























