back
CTIZAN AD

मुक्तिनाथ विकास बैंकले बाल अस्पतालका लागि ५ लाख सहयोग गर्ने

वि.सं.२०७९ पुस २५ सोमवार

657 

shares

काठमाडौं । मुक्तिनाथ विकास बैंकले पूर्व झापाको दमकमा निर्माणाधीन बाल अस्पतालका लागि ५ लाख आर्थिक सहयोग गर्ने भएको छ ।

बैंकले आफ्नो सफलतापूर्वक १६ वर्ष पुरागरी १७औं वर्षमा प्रवेश गरेको अवसरमा दिगो विकासमा टेवा पुग्ने उद्देश्यले सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत बाल अस्पताललाई आर्थिक सहयोग गरेको हो ।

उक्त बाल अस्पताल प्रोफेसर एंवम डाक्टर भगवान कोइरालाको अध्यक्षतामा सञ्चालित गैर नाफामूलक संस्था हो ।

आइतबार राजधानीमा एक कार्यक्रमकाबीच बैंक र काठमाडौं इन्च्युच्युट अफ चाइल्ड हेल्थबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंककातर्फबाट अध्यक्ष भरत राज ढकाल र संस्थाको तर्फबाट प्रोफेसर डा. भगवान कोइरालाले हस्ताक्षर गरेका छन् ।

वि.सं.२०७९ पुस २५ सोमवार ०९:१३ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...