back
CTIZAN AD

क्रिकेटर सन्दीप लामिछाने भोली थुनामुक्त हुँदै (यस्तो छ उच्च अदालतको पूर्णपाठ)

वि.सं.२०७९ पुस २८ बिहीवार

903 

shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने शुक्रबार थुनामुक्त हुँदैछन् ।

उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

नाबालिग बलात्कारको आरोपमा गत २० असोजमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका लामिछानेले जिल्ला अदालत काठमाडौंले थुनामै राखेर बलात्कारसम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेशविरूद्ध उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

सोहि निवेदनमा बुधबार सुनुवाई गर्दै न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

त्यसैगरी अदालतले लामिछानेलाई उपत्यका छोड्न नपाउने तथा विदेश जान रोक लगाएको छ भने पीडितसँग सम्पर्क नगर्न समेत आदेश दिएको छ । उनले पीडितलाई सम्पर्क गरेको पुष्टि भएमा पुनः थुनामा पठाइने बताइएको छ ।

असोजमा पक्राउ परेका लामिछानेलाई गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतले दुवै पक्षको बहपछि थुनामा पठाउन आदेश दिएको थियो ।

वि.सं.२०७९ पुस २८ बिहीवार २०:३६ मा प्रकाशित

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता

काठमाडौंँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया...

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...