back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर घट्यो, युरो र पाउण्ड बढ्यो

वि.सं.२०७९ पुस ३० शनिवार

864 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (पुष ३० गते, जनवरी १४) को बजारमा अमेरिकी डलर १ को खरिददर १२९ रुपैयाँ ८३ पैसा र विक्रिदर १३० रुपैयाँ ४३ पैसा रहेको छ । शुक्रबारको तुलनामा डलरको भाउ आज ३६ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ८५ पैसा विक्रिदर १४१ रुपैयाँ ५० पैसा रहेको छ । शुक्रबारको तुलनामा आज युरोको भाउ ८२ पैसाले बढेको छ ।

आज युके पाउण्ड १ को खरिददर १५८ रुपैयाँ ८८ पैसा र विक्रिदर १५९ रुपैयाँ ६१ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको भाउ ६५ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 129.83 130.43
EUR (European Euro)
1 140.85 141.50
GBP (UK Pound Sterling)
1 158.88 159.61
CHF (Swiss Franc)
1 139.87 140.52
AUD (Australian Dollar)
1 90.61 91.03
CAD (Canadian Dollar)
1 97.31 97.76
SGD (Singapore Dollar)
1 98.27 98.72
JPY (Japanese Yen)
10 10.11 10.15
CNY (Chinese Yuan)
1 19.33 19.42
SAR (Saudi Arabian Riyal)
1 34.57 34.73
QAR (Qatari Riyal)
1 35.60 35.76
THB (Thai Baht)
1 3.94 3.96
AED (UAE Dirham)
1 35.35 35.51
MYR (Malaysian Ringgit)
1 29.94 30.08
KRW (South Korean Won)
100 10.49 10.54
SEK (Swedish Kroner)
1 12.50 12.55
DKK (Danish Kroner)
1 18.93 19.02
HKD (Hong Kong Dollar)
1 16.62 16.70
KWD (Kuwaity Dinar)
1 425.45 427.42
BHD (Bahrain Dinar)
1 344.46 346.05

डलरको भाउ आज पनि घट्यो, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७९ पुस ३० शनिवार ०७:५६ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट...

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड विश्व बैंकिङ क्षेत्रको प्रतिष्ठित युरोमनी...

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० टोली सुदूरपश्चिम रोयल्स र मार्भल...