back
CTIZAN AD

आज डलरको भाउ बढ्यो, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७९ माघ ३ मंगलवार

882 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (माघ ३ गते, जनवरी १७) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ २९ पैसा र विक्रिदर १३० रुपैयाँ ८९ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ ४६ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ०३ पैसा विक्रिदर १४१ रुपैयाँ ६८ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ ४२ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ १२ पैसा र विक्रिदर १५९ रुपैयाँ ८६ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ ३३ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.29 130.89
EUR (European Euro)
1 141.03 141.68
GBP (UK Pound Sterling)
1 159.12 159.86
CHF (Swiss Franc)
1 140.81 141.46
AUD (Australian Dollar)
1 90.73 91.15
CAD (Canadian Dollar)
1 97.28 97.73
SGD (Singapore Dollar)
1 98.67 99.13
JPY (Japanese Yen)
10 10.14 10.19
CNY (Chinese Yuan)
1 19.36 19.45
SAR (Saudi Arabian Riyal)
1 34.69 34.85
QAR (Qatari Riyal)
1 35.66 35.82
THB (Thai Baht)
1 3.95 3.97
AED (UAE Dirham)
1 35.47 35.64
MYR (Malaysian Ringgit)
1 30.19 30.33
KRW (South Korean Won)
100 10.54 10.59
SEK (Swedish Kroner)
1 12.50 12.56
DKK (Danish Kroner)
1 18.96 19.04
HKD (Hong Kong Dollar)
1 16.68 16.76
KWD (Kuwaity Dinar)
1 426.69 428.66
BHD (Bahrain Dinar)
1 345.64 347.23

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजामा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७९ माघ ३ मंगलवार ०७:५४ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...