back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजामा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७९ माघ २ सोमवार

795 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (माघ २ गते, जनवरी १६) को बजारमा अमेरिकी डलर १ को खरिददर १२९ रुपैयाँ ८३ पैसा र विक्रिदर १३० रुपैयाँ ४३ पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ६१ पैसा विक्रिदर १४१ रुपैयाँ २६ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ २४ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५८ रुपैयाँ ७९ पैसा र विक्रिदर १५९ रुपैयाँ ५२ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ ०९ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 129.83 130.43
EUR (European Euro)
1 140.61 141.26
GBP (UK Pound Sterling)
1 158.79 159.52
CHF (Swiss Franc)
1 140.10 140.75
AUD (Australian Dollar)
1 90.58 91.00
CAD (Canadian Dollar)
1 96.90 97.35
SGD (Singapore Dollar)
1 98.40 98.86
JPY (Japanese Yen)
10 10.15 10.20
CNY (Chinese Yuan)
1 19.37 19.46
SAR (Saudi Arabian Riyal)
1 34.57 34.73
QAR (Qatari Riyal)
1 35.44 35.61
THB (Thai Baht)
1 3.95 3.97
AED (UAE Dirham)
1 35.35 35.51
MYR (Malaysian Ringgit)
1 29.94 30.08
KRW (South Korean Won)
100 10.49 10.54
SEK (Swedish Kroner)
1 12.48 12.54
DKK (Danish Kroner)
1 18.90 18.99
HKD (Hong Kong Dollar)
1 16.62 16.70
KWD (Kuwaity Dinar)
1 425.39 427.36
BHD (Bahrain Dinar)
1 344.38 345.97

 

वि.सं.२०७९ माघ २ सोमवार ०८:१२ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...