back
CTIZAN AD

कम्बोडियामा आगलागीमा परेर ज्यान गुमाएका निराकारको अन्त्येष्टि

वि.सं.२०७९ माघ ८ आइतवार

927 

shares

काठमाडौं । कम्बोडियाको एक होटलमा भएको आगलागीमा ज्यान गुमाएका झापाका निराकार पाण्डेको अन्तिम दाहसंस्कार गरिएको छ ।

पुसको दोस्रो साता कम्बोडिया र थाइल्यान्ड सीमा नजिकै रहेको पोइपेट सहरको ग्राण्ड डायमन्ड सिटी होटेल र क्यासिनोमा आगलागी हुँदा ज्यान बचाउन १२ तलामाथिबाट हाम फाल्दा उनको मृत्यु भएको थियो ।

झापा बिर्तामोड नगरपालिका १ का ४० वर्षीय पाण्डेको शव शुक्रबार नेपाल ल्याइ शनिबार दिउँसो कनकाई नदीमा अन्तिम संस्कार गरिएको हो ।

विर्तामोड नगरपालिका १ का वडा अध्यक्ष अग्नि पाण्डेका छोरा रहेका पाण्डेको कम्बोडियामा दुःखद निधन भएपछिपाण्डे परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ भेटेर शव नेपाल ल्याउन सहयोग गर्न अनुरोध गरेका थिए ।

वि.सं.२०७९ माघ ८ आइतवार १५:५५ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

काठमाडौँ ।  सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान...

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

भोजपुर । भोजपुरमा बाँदरको बढ्दो उपद्रोले किसानको वर्षभरको मेहनत जोखिममा...

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल...

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ ।  देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्रीवितरण...

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...