back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ माघ १२ बिहीवार

921 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (माघ १२ गते, जनवरी २६) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ २५ पैसा र विक्रिदर १३० रुपैयाँ ८५ पैसा रहेको छ । बुधबार तुलनामा आज डलरको भाउ झण्डै २१ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ७० पैसा र विक्रिदर १४२ रुपैयाँ ३५ पैसा रहेको छ । आज युरोको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ३२ पैसा र विक्रिदर १६१ रुपैयाँ ०६ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ ४७ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.25 130.85
EUR (European Euro)
1 141.70 142.35
GBP (UK Pound Sterling)
1 160.32 161.06
CHF (Swiss Franc)
1 141.05 141.70
AUD (Australian Dollar)
1 92.35 92.77
CAD (Canadian Dollar)
1 97.38 97.83
SGD (Singapore Dollar)
1 98.95 99.41
JPY (Japanese Yen)
10 10.03 10.08
CNY (Chinese Yuan)
1 19.20 19.29
SAR (Saudi Arabian Riyal)
1 34.69 34.85
QAR (Qatari Riyal)
1 35.65 35.81
THB (Thai Baht)
1 3.97 3.99
AED (UAE Dirham)
1 35.46 35.62
MYR (Malaysian Ringgit)
1 30.56 30.71
KRW (South Korean Won)
100 10.56 10.61
SEK (Swedish Kroner)
1 12.72 12.78
DKK (Danish Kroner)
1 19.05 19.14
HKD (Hong Kong Dollar)
1 16.63 16.70
KWD (Kuwaity Dinar)
1 426.63 428.59
BHD (Bahrain Dinar)
1 345.49 347.08

आज माघ १२ गते बिहीवार, हेर्नुहोस् राशिफल कस्तो छ त तपाईको आजको दिन ?

वि.सं.२०७९ माघ १२ बिहीवार ०८:३५ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...