back
CTIZAN AD

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

वि.सं.२०७९ माघ १८ बुधवार

717 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको उक्त भेटमा समसामयिक राजनीतिक विषय, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा  छलफल भएको बताइएको छ

रास्वपालाई पुनः गृहमन्त्रालय दिने कि नदिने भन्ने विषयमा दलहरुबीच विवाद बढीरहेको र प्रधानमन्त्री प्रचण्डले रवि लामिछानेको नागरिकता विषयको मुद्दामा सर्वोच्चको फैसलाको पूर्णपाठ नआउँदा सम्म उक्त मन्त्रालय आफैसँग रहने बताउँदै आएका छन् । यद्यपी एमालेले गृहमन्त्रालय पुनः रास्वपालाई नै दिन प्रधानमन्त्रीलाई दवाव दिँदै आएको छ ।

यता रास्वपाका सभापति रवि लामिछानेले गृहमन्त्रालय आफ्नो पार्टीलाई नदिएमा सरकारबाट बाहिरीने समेत चेतावनी दिँदै आएका छन् । उनले मंगलबार भएको प्रधानमन्त्रीसँगको भेटमा पनि तत्काल गृहमन्त्रालय आफ्नो पार्टीलाई दिन दवाव दिएका थिए ।

वि.सं.२०७९ माघ १८ बुधवार १२:०४ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...