back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७९ माघ २२ आइतवार

789 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (माघ २३ गते,फेब्रअरी ५) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ६३ पैसा र विक्रिदर १३१ रुपैयाँ २३ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४२ रुपैयाँ ८० पैसा र विक्रिदर १४३ रुपैयाँ ४६ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ०३ पैसा र विक्रिदर १६० रुपैयाँ ७७ पैसा रहेको छ । आज पाउण्ड र युरोको भाउ पनि शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for February 5, 2023

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.63 131.23
EUR (European Euro)
1 142.80 143.46
GBP (UK Pound Sterling)
1 160.03 160.77
CHF (Swiss Franc)
1 143.02 143.68
AUD (Australian Dollar)
1 92.24 92.67
CAD (Canadian Dollar)
1 97.86 98.31
SGD (Singapore Dollar)
1 99.69 100.14
JPY (Japanese Yen)
10 10.17 10.21
CNY (Chinese Yuan)
1 19.38 19.47
SAR (Saudi Arabian Riyal)
1 34.81 34.97
QAR (Qatari Riyal)
1 35.80 35.97
THB (Thai Baht)
1 3.96 3.98
AED (UAE Dirham)
1 35.56 35.73
MYR (Malaysian Ringgit)
1 30.68 30.82
KRW (South Korean Won)
100 10.62 10.66
SEK (Swedish Kroner)
1 12.61 12.67
DKK (Danish Kroner)
1 19.18 19.27
HKD (Hong Kong Dollar)
1 16.65 16.73
KWD (Kuwaity Dinar)
1 428.28 430.25
BHD (Bahrain Dinar)
1 346.52 348.11

वि.सं.२०७९ माघ २२ आइतवार ०८:०८ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...