back
CTIZAN AD

नेकपा एसको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने

वि.सं.२०७९ माघ २२ आइतवार

810 

shares

काठमाडौं । नेकपा (एकिकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ ।

शनिबारदेखि सुरु भएको उक्त पार्टीको पाँचौं केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधव कुमार नेपालले २२ पुष्ठ लामो राजनीतिक प्रतिवेदन र महासचिव वेदुराम भुसालले सांगठिक प्रतिवेदन पेश गरेका थिए ।

अध्यक्ष नेपाल र महासचिव भुसालले राखेको दुवै प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।

वि.सं.२०७९ माघ २२ आइतवार ०९:४९ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...