back
CTIZAN AD

दीपक लिम्बूको केही कुरा चोरी भएपछि

वि.सं.२०७३ चैत २५ शुक्रवार

753 

shares

दीपक लिम्बूको स्वर अनि राज कुमारको शब्द संगीतमा मेरो मन चोरी लानेलाई बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । रोमान्टिक शैलिको यस गीतको प्रस्तुतकर्ता सुदर्शन खतिवडा हुन । हाललाई लिरिकल भिडियोको रुपमा आएको यो गीतको अफिसियल भिडियो चाडैनै आउने बताइएको छ ।

वि.सं.२०७३ चैत २५ शुक्रवार ०४:४० मा प्रकाशित