back
CTIZAN AD

नेता भिम रावल भन्छन्–रास्वपाका अध्यक्ष लामिछानेको जाँच गरौं

वि.सं.२०७९ माघ २३ सोमवार

660 

shares

काठमाडौं । नेकपा एमालेका नेता भिम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमाथि जाँच गर्नुपर्ने टिप्प्णी गरेका छन् ।

राजनीतिक सिद्धान्त, मूल्य, मर्यादामा विश्वास गर्ने, देश–जनता प्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिकर्मीले आरोपको तथ्यगत खण्डन गर्छ । आलोचना सुन्छ । सत्य तथ्य अ‍ौंल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ । गालीगलौजमा उत्रिन्न । यस कसीमा रवि लामिछानेको जाँच गरौं ।’

रावलले लामिछानेले निर्वाचन अघी र निर्वाचनको समयमा बोलेका र बाचा गरेका कुराहरू तथा गृहमन्त्री भएपछि, पद जाँदा सांसद नभएपनि गृहमन्त्री हुन् र त्यो नपाएपछि गरेका काम र बोलेका कुराहरूलाई निष्पक्ष एवं तथ्यसंगत किसिमले परीक्षण गर्नु उचित हुने समेत बताएका छन् ।

‘किनकि कुनैपनि दल, नेता र मन्त्रीका काम–कुरा देश, जनता र लोकतन्त्रका लागि उचित या अनुचित के छन् भन्ने सबैको सार्वजनिक चासो र सरोकारको विषय हो ।’ नेता रावलले भनेका छन् ।

वि.सं.२०७९ माघ २३ सोमवार १३:०५ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...