back
CTIZAN AD

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै

वि.सं.२०७९ माघ २६ बिहीवार

1.1K 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ ।

बेलुका ५ बजेदेखि जुम प्रबिधिबाट उक्त बैठक सुरु हुने बताइएको छ । बैठकमा समसामयिक राजनीतिक विष तथा पार्टीका विभिन्न निर्णयहरु अनुमोदन गरिने जनाइएको छ ।

माओवादी केन्द्रले हालै सम्पन्न स्थायी कमिटी बैठकको निर्णय अनुसार बुधबार नेता अग्नि सापकोटा र नेतृ पम्फा भुसाललाई उपाध्यक्षमा मनोनित गरेको सकूर्लर जारी गरेको छ ।

यसअघि उपमहासचिव रहेकी नेतृ भुसाललाई उपाध्यक्षमा बढुवा गरिएको र सभामुख रहेका कारण पार्टीको कुनैपनि पदमा नरहेका नेता सापकोटालाई उपाध्यक्षमा मनोनित गरिएको हो ।

वि.सं.२०७९ माघ २६ बिहीवार ०९:०४ मा प्रकाशित

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...