back
CTIZAN AD

एमालेको ‘मिशन ग्रासरुट’ अभियान, कुन नेता कहाँ खटिए त ? (सूचीसहित)

वि.सं.२०७९ फागुन ३ बुधवार

1K 

shares

काठमाडौं । नेकपा एमालेले ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेको छ ।

सो पार्टीको २६ माघमा बसेको केन्द्रीय सचिवालयको बैठकले देशैभर संगठन विस्तारका लागि ‘मिसन ग्रासरुट’ अभियान चलाएर केन्द्रीय सदस्यहरुलाई विभिन्न जिल्ला र पालिकाको जिम्मेवारी दिएको हो ।

उक्त अभियान अन्तर्गत विभिन्न पालिकामा खटिने केन्द्रीय सदस्यहरुले प्रशिक्षण, सदस्यता नविकरण, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार तथा पार्टीका सम्बन्धमा राय सुझाव लिने लगायतका काम गर्नुपर्ने बताइएको छ ।

उक्त अभियानका संयोजक अध्यक्ष केपी शर्मा ओली आफै रहेका छन् भने अभिमुखी करणका लागि उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, अनुगमनको जिम्मेवारी संयोजन सचिव टोप बहादुर रायमाझी, र स्थायी कमिटी सदस्यहरु शेरधन राई, अग्निीप्रसाद खरेल, राजेन्द्र प्रसाद गौतम र हिक्मत कुमार कार्की रहेका छन् ।

वि.सं.२०७९ फागुन ३ बुधवार ०७:४७ मा प्रकाशित

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

सुदूरपश्चिम । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...