back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड बढ्यो

वि.सं.२०७९ फागुन ३ बुधवार

744 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (फागुन ३ गते, फेब्रअरी १५) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १२ पैसा र विक्रिदर १३२ रुपैयाँ ७२ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ केही पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४२ रुपैया ०९ पैसा र विक्रिदर १४२ रुपैयाँ ७३ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ झण्डै १ रुपैयाँले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ०९ पैसा र विक्रिदर १६१ रुपैयाँ ८२ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ २ रुपैयाँ ०१ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.12 132.72
EUR (European Euro)
1 142.09 142.73
GBP (UK Pound Sterling)
1 161.09 161.82
CHF (Swiss Franc)
1 143.78 144.43
AUD (Australian Dollar)
1 92.04 92.46
CAD (Canadian Dollar)
1 99.05 99.50
SGD (Singapore Dollar)
1 99.55 100.00
JPY (Japanese Yen)
10 9.99 10.03
CNY (Chinese Yuan)
1 19.39 19.47
SAR (Saudi Arabian Riyal)
1 35.21 35.37
QAR (Qatari Riyal)
1 36.16 36.32
THB (Thai Baht)
1 3.91 3.92
AED (UAE Dirham)
1 35.97 36.13
MYR (Malaysian Ringgit)
1 30.38 30.52
KRW (South Korean Won)
100 10.42 10.47
SEK (Swedish Kroner)
1 12.82 12.88
DKK (Danish Kroner)
1 19.07 19.15
HKD (Hong Kong Dollar)
1 16.83 16.91
KWD (Kuwaity Dinar)
1 431.92 433.88
BHD (Bahrain Dinar)
1 350.53 352.12

आज डलरको मूल्यमा वृद्दि, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७९ फागुन ३ बुधवार ०७:२३ मा प्रकाशित

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...