back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०७९ फागुन ४ बिहीवार

843 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (फागुन ४ गते, फेब्रअरी १६) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १९ पैसा र विक्रिदर १३२ रुपैयाँ ७९ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ ०७ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैया ६८ पैसा र विक्रिदर १४२ रुपैयाँ ३२ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ ४२ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ५९ पैसा र विक्रिदर १६० रुपैयाँ ०३ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ०५ पैसाले घटेको छ ।

त्यस्तै आज युएई दिरहाम १ को खरिददर ३५ रुपैयाँ ९९ पैसा र विक्रिदर ३६ रुपैयाँ १५ पैसा रहेको छ भने साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ २४ पैसा र विक्रिदर ३५ रुपैयाँ ४० पैसा रहेको छ ।

त्यस्तै आज कुवेती डिनार १ को खरिददर ४३१ रुपैयाँ ६५ पैसा र बिक्रिदर ४३३ रुपैयाँ ६१ पैसा रहेको छ भने बहराइन दिनार १ को खरिरदर ३५० रुपैयाँ ७१ पैसा र खरिददर ३५२ रुपैयाँ ३० पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.19 132.79
EUR (European Euro)
1 141.68 142.32
GBP (UK Pound Sterling)
1 159.59 160.32
CHF (Swiss Franc)
1 143.42 144.07
AUD (Australian Dollar)
1 91.21 91.63
CAD (Canadian Dollar)
1 98.65 99.10
SGD (Singapore Dollar)
1 99.10 99.55
JPY (Japanese Yen)
10 9.91 9.96
CNY (Chinese Yuan)
1 19.33 19.42
SAR (Saudi Arabian Riyal)
1 35.24 35.40
QAR (Qatari Riyal)
1 36.24 36.40
THB (Thai Baht)
1 3.85 3.87
AED (UAE Dirham)
1 35.99 36.15
MYR (Malaysian Ringgit)
1 30.09 30.23
KRW (South Korean Won)
100 10.31 10.35
SEK (Swedish Kroner)
1 12.74 12.80
DKK (Danish Kroner)
1 19.01 19.10
HKD (Hong Kong Dollar)
1 16.84 16.92
KWD (Kuwaity Dinar)
1 431.65 433.61
BHD (Bahrain Dinar)
1 350.71 352.30

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड बढ्यो

वि.सं.२०७९ फागुन ४ बिहीवार ०७:५२ मा प्रकाशित

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी भदौ...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...