back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७९ फागुन ७ आइतवार

663 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (फागुन ७ गते, फेब्रअरी १९) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २४ पैसा र विक्रिदर १३२ रुपैयाँ ८४ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैया ६६ पैसा र विक्रिदर १४१ रुपैयाँ ३० पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५७ रुपैयाँ ९१ पैसा र विक्रिदर १५८ रुपैयाँ ६२ पैसा रहेको छ । आज युरो र पाउण्ड पनि शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.24 132.84
EUR (European Euro)
1 140.66 141.30
GBP (UK Pound Sterling)
1 157.91 158.62
CHF (Swiss Franc)
1 141.77 142.41
AUD (Australian Dollar)
1 90.23 90.64
CAD (Canadian Dollar)
1 97.89 98.33
SGD (Singapore Dollar)
1 98.67 99.12
JPY (Japanese Yen)
10 9.81 9.85
CNY (Chinese Yuan)
1 19.21 19.30
SAR (Saudi Arabian Riyal)
1 35.26 35.42
QAR (Qatari Riyal)
1 36.18 36.35
THB (Thai Baht)
1 3.82 3.84
AED (UAE Dirham)
1 36.00 36.17
MYR (Malaysian Ringgit)
1 29.84 29.97
KRW (South Korean Won)
100 10.16 10.20
SEK (Swedish Kroner)
1 12.56 12.62
DKK (Danish Kroner)
1 18.89 18.97
HKD (Hong Kong Dollar)
1 16.86 16.93
KWD (Kuwaity Dinar)
1 431.14 433.10
BHD (Bahrain Dinar)
1 350.85 352.44

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०७९ फागुन ७ आइतवार ०८:३८ मा प्रकाशित

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...