back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०७९ फागुन ६ शनिवार

732 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (फागुन ६ गते, फेब्रअरी १८) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २४ पैसा र विक्रिदर १३२ रुपैयाँ ८४ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ १८ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैया ६६ पैसा र विक्रिदर १४१ रुपैयाँ ३० पैसा रहेको छ । शुक्रबारको तुलनामा आज युरोको भाउ ७४ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५७ रुपैयाँ ९१ पैसा र विक्रिदर १५८ रुपैयाँ ६२ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ०३ पैसाले घटेको छ ।

त्यस्तै आज युएई दिरहाम १ को खरिददर ३३६ रुपैयाँ रहेको छ भने विक्रिदर ३६ रुपैयाँ १७ पैसा रहेको छ । साथै साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ २६ पैसा र विक्रिदर ३५ रुपैयाँ ४२ पैसा रहेको छ । आज साउदी रियल पनि ०५ पैसाले बढेको छ ।

आज कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ १८ पैसा र बिक्रिदर ३६ रुपैयाँ ३५ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती डिनार १ को खरिददर ४३१ रुपैयाँ १४ पैसा र बिक्रिदर ४३३ रुपैयाँ १० पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डिनारको भाउ १३ पैसाले घटेको छ ।

त्यस्तै आज बहराइन दिनार १ को खरिरदर ३५० रुपैयाँ ८५ पैसा र खरिददर ३५२ रुपैयाँ ४४ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज बहराइन डिनार ४७ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

आज डलरको भाउ घट्यो, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७९ फागुन ६ शनिवार ०८:१९ मा प्रकाशित

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...