back
CTIZAN AD

मुम्बईमा उपचार गराइरहेका नेता चन्द्र भण्डारी खतरामुक्त

वि.सं.२०७९ फागुन ७ आइतवार

1.1K 

shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी खतरा मुक्त भएका छन् ।

गत बुधबार बुद्धागरस्थित आफ्नै घरमा ग्यास लिक भएर भएको दुर्घटनामा गम्भीर घाईते भएका डा. भण्डारीको अवस्था खतरामुक्त रहेको नेता भण्डारीको उपचारमा मुम्बई नेशनल बर्न सेन्टरमा सँगै रहेका योगराज कंडेलले जानकारी दिएका छन् ।

कंडेलले आइविसियुमा भण्डारीको उपचारमा खटिएका डा. प्रशान्त महाराणेले नेता भण्डारीको अवस्था नर्मल रहेको जानकारी दिएको कंडेलले बताएका छन् ।

उपचार गराइरहेका भण्डारीलाई क्याविन नं. ८ मा पुगेर भेटेका कंडेलले भनेका छन् ‘भित्र गएर हेर्दा चन्द्र दाईले मलाई दुवै आँखाले लामो समय हेरेको हेर्यै गर्नु भो । हात उठाउन खोज्ने, टाउको उठाउन खोज्ने धेरै कुरा गर्न मन गरे जस्तो भान हुन्थ्यो । अनि डा. र अन्य नर्सलाई हेर्नु भो ।’ कंडेलले लेखेका छन् ।

वि.सं.२०७९ फागुन ७ आइतवार ०९:३५ मा प्रकाशित

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...