back
CTIZAN AD

साहरुख खानका ती फ्यान जसले एक्लै सिंगो हल बुक गरेर पठान हेरे (भिडियोसहित)

वि.सं.२०७९ फागुन ९ मंगलवार

642 

shares

बलिवुड नायक साहरुख खानको हालै प्रदर्शनमा आएको पठान फिल्म हेर्नका लागि उनका एक फ्यानले सिंगो हल नै बुक गरेका छन् ।

शाहरुखका ती फ्यान हुन् अब्दु रोजिक । पेशाले गायक समेत रहेका तजाकिस्ताजका रोजिकले एक्लै सिंगो हल बुक गरेर पठान हेरेका हुन् । उनले आफ्ना साथीहरु तथा पत्रकारहरुलाई समेत उक्त फिल्म देखाएका थिए ।

केवल ३ फुटका हाइट रहेका १९ वर्षीय रोजिकले फिल्म मात्रै हेरेनन् हलको स्टेजमै पुगेर उक्त, फिल्मको गीतमा डान्स समेत गरेका थिए ।

साहरुख खानसँग भेट्ने आफ्नो सपना रहेको बताउँदै उनले भनेका छन्–‘शाहरुख स, हामीहरु तपाईको पदर्खाइमा छौं हामीले तपाईलाई देख्नकै लागि सिंगो फिल्म हल नै बुक गरेका छौं ।’

 

वि.सं.२०७९ फागुन ९ मंगलवार १४:३६ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...