back
CTIZAN AD

राष्ट्रपतिमा मत माग्दै रास्वपाको कार्यालयमा पुगे सुवास नेम्वाङ

वि.सं.२०७९ फागुन १८ बिहीवार

675 

shares

काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिको उम्मेदवार रहेका पूर्वसभामुख सुवास नेम्वाङ राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पुगेका छन् ।

यहि फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका नेम्वाङले रास्वपाको बसुन्धरास्थित कार्यालयमा पुगेर राष्ट्रपतिमा आफुलाई सघाउन अनुरोध गरेका हुन् ।

केही समय अगाडि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका नेम्वाङ, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव योगेश भट्टराईसहितको टिम रास्वपाको कार्यालयमा पुगेको हो ।

यसअघि सातदलीय गठबन्धनमा रहेर सरकारमै सहभागी भएको रास्वपा यतिबेला भने सरकार बाहिर रहेको छ । यद्यपी पुष १० गते सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । रास्वपाले राष्ट्रपतिमा कसलाई सघाउने भन्ने विषयमा पनि निर्णय लिइसकेको छैन ।

एकीकृत समाजवादीलाई फकाउन एमालेका नेताहरु आलोकनगरमा

वि.सं.२०७९ फागुन १८ बिहीवार १५:२६ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...