काठमाडौँ । आइएमई पेमा रहेको सेन्ड मनी फीचरबाट प्रयोगकर्ताहरूले पैसा पठाउदा कुनै शूल्क नलाग्ने भएको छ ।
उक्त विशेषताहरूले नै सेवाग्राहीबीच आइएमई पे नेपालकै सबैभन्दा राम्रो रहेको र सेवाग्राहीरूले सबैभन्दा बढी मन पराईरहेको कम्पनीले जनाएको छ ।
वि.सं.२०७९ फागुन १९ शुक्रवार १६:०१ मा प्रकाशित






























