back
CTIZAN AD

इक्रा नेपालद्वारा स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई ‘ट्रिपल ए’ रेटिङ

वि.सं.२०७९ फागुन २४ बुधवार

714 

shares

काठमाडौं । इक्रा नेपाल लिमिटेडले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई विगतमा प्रदान गरेको रेटिङलाई पुनः पुष्टि गरेको छ । इक्राले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई विगतमा प्रदान गरेको ‘(इक्रा–आईआर) एएए’ रेटिङ पुनःपुष्टि गरेको हो ।

लगातार ४ वर्षदेखि बैंकले यो रेटिङ प्राप्त गर्न सफल भएको हो । यो रेटिङ प्राप्त गर्ने निकाय समयमै वित्तीय दायित्व पूरा गर्नेमा उच्च मात्रामा सुरक्षित मानिन्छ । यस निकायको न्यून मात्र क्रेडिट जोखिम रहेको हुन्छ ।

वि.सं.२०७९ फागुन २४ बुधवार ०९:१५ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...