back
CTIZAN AD

विवाह बन्धनमा बाधिइन् अभिनेत्री सुरक्षा पन्त

वि.सं.२०७९ फागुन २५ बिहीवार

951 

shares

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त विवाह बन्धनमा बाँधिएकी छन् ।

बुधबार झापाका मानव सुवेदीसँग इन्गेजमेन्ट गरेकी पन्तले बिहीबार औपचारिक रुपमा विवाह बन्धनमा बाँधिएको तस्बिर सार्वजनिक गरेकी छन् ।

विवाहमा संचारमाध्यमलाई प्रवेश नदिएका पन्त र सुवेदीले इन्गेजमेन्ट तथा विवाहको तस्बिरहरु आफ्नो सामाजिक संजालमार्फत् सार्वजनिक गरिरहेका छन् ।

परिवार र आफन्तको सहभागीतामा सानो समारोहबीच विवाह गरेका उनीहरुले चलचीत्र कर्मीहरुका लागि रिसेप्सन पार्टी भने काठमाडौंमा दिने बताइएको छ ।

नेपाली सिने क्षेत्रकी सफल नायिका मानिने बुटवलकी पन्त सन् २०१५ मा ‘अझै पनि’बाट चलचित्र क्षेत्रमा डेव्यु गरेकी हुन् ।

उनी हाल पोइट आइडलमा जजको रुपमा रहेकी छन् भने फिल्म ‘अन्तराल’बाट फिल्म क्षेत्रमा डेव्यु गरेका उनका प्रेमी मानव हाल सर्ट फिल्महरुको निर्देशन गरिरहेका छन् ।

वि.सं.२०७९ फागुन २५ बिहीवार १६:२४ मा प्रकाशित

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

काठमाडौँ । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालसँगको विस्तारित कर्जा...