back
CTIZAN AD

डीडीसीले बढायो एक लिटर दूधको मूल्यमा ११ रुपैयाँ

वि.सं.२०७९ चैत २ बिहीवार

651 

shares

काठमाडौं । दुग्ध विकास संस्थानले दूधको उपभोक्ता मूल्य लिटरमा ११ रुपैयाँ बढाएको छ । आजदेखि कार्यान्वयनमा आउने गरी प्रतिलिटर ११ रुपैयाँ बढाइएको हो ।

अब उपभोक्ताले डीडीसीको दूध खरिद गर्दा प्रति लिटर ९७ रुपैयाँ तिर्नुपर्छ । यसअघि डीडीसीको दूधको मूल्य ८६ रुपैयाँ थियो । एक प्याकेट आधा लिटर डीडीसीको दूधको मूल्य ४८.५० रुपैयाँ पुगेको छ ।

डीडीसीले निजी डेरी भन्दा लिटरमा तीन रुपैयाँ कम मूल्य बढाएको छ । निजीले लिटरमा १४ रुपैयाँ बढाएर सय रुपैयाँ पु¥याएका थिए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्वीकृत गरेपछि मूल्य बढाएको संस्थानका महाप्रबन्धक सन्जिव झाले बताए । गत साता सरकारले तोकेको दूधको किसान मूल्य प्रति लिटर ६५ रुपैयाँ पु¥याएको थियो ।

वि.सं.२०७९ चैत २ बिहीवार ०८:३२ मा प्रकाशित

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...