back
CTIZAN AD

उपराष्ट्रपतिको निर्वाचन अगाडि दलहरुले बैठक बोलाउन नपाउने

वि.सं.२०७९ चैत २ बिहीवार

708 

shares

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचन अगाडि दलहरुको बैठक बोलाउन रोक लगाएको छ ।

आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै निर्वाचनको मौन अवधि रहेकोले दलहरुलाई कुनैपनि प्रकारका बैठक, छलफल, अन्र्तक्रिया र सभा समारोह नगर्न निर्देशन दिएको हो ।

‘उक्त अवधिभर निर्वाचन प्रसार–प्रचार लगायत सोसँग सम्बन्धीत कुनैपनि प्रकारका प्रचार–प्रसार गर्न, मत माग्न, सभा सम्मेलन, कार्यशाला, गोष्ठि, आदि गर्न उम्मेदवारकमो पक्ष वा विपक्षमा कुनैपनि प्रकारको प्रचारप्रसार गर्न मत माग्न, एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक संजालबाट मत माग्न आचारसंहिता विपरित वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रशारण गर्न, राजनीतिक दलको बैठकबाट उम्मेदवारलाई मत दिने वा नदिने निर्णय गर्न, संचारमाध्यमबाट जित हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचरणहरु पालना गर्न/गराउनु सम्बन्धीत उम्मेदवार, उम्मेदवारका प्रतिनिधि, राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालालाई आयोग पुनः आग्रह गर्दछ । लगायतका कार्य नर्गन समेत आयोगले अनुरोध गरेको छ । आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

भोली हुने उपराष्ट्रपतिको निर्वाचनका लागि दश दलीय सत्ता साझेदार गठबन्धनबाट  साझा उम्मेदवारका रुपमा जनता समाजवादी पार्टीका नेता रामसहाय यादव, एमालेबाट नेतृ अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

वि.सं.२०७९ चैत २ बिहीवार १६:२६ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...