back
CTIZAN AD

जसपाद्वारा प्रतिनिधिसभा सदस्यमा मन्जु अन्सारीको नाम सिफारिस

वि.सं.२०७९ चैत २ बिहीवार

738 

shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधि सभाको समानुपातिक सांसदमा नेतृ मन्जु अन्सारीलाई सिफारिस गरेको छ ।

बिहीबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सदस्यमा सिफारिस गरेको हो ।

यसअघि जसपाबाट समानुपातिक सांसद रहेकी सहनाज रहमानको निधन भएपछि जसपाले सोहि कलस्टरबाट अन्सारीको नाम सिफारिस गरेको हो । उक्त सिफारिसलाई निर्वाचन आयोगले आधिकारिकता दिनेछ ।

वि.सं.२०७९ चैत २ बिहीवार १६:४७ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...