काठमाडौं । सशस्त्र प्रहरी बलका ५० प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार १३३ जना सशस्त्र प्रहरी निरीक्षकसँगै ५० डीएसपीको पनि सरुवा गरिएको हो ।
हेर्नुहोस् को कहाँ परे ?





वि.सं.२०७९ चैत ४ शनिवार १०:५३ मा प्रकाशित






























