back
CTIZAN AD

लघुकथा : आमा

वि.सं.२०७९ चैत ४ शनिवार

1K 

shares

सरस्वती तिवारी, नवलपरासी

आमाको जन्मदिन दिदी बहिनी बसेर आमाको महत्व कुरा गरेउ । मैले भने, ‘आमाको गुणोभावमा अमृत पाइन्थ्यो । उहाँले आफ्ना हातको औजारहरुबाट बिश्वासका रेखाङ्गकित कोरेर जीवनको दर्शन दिनु भयो । उहाँ हामीलाई प्राण दिने सक्षत प्रमात्मा हुनुहुन्छ । जिउदो देबी हुनुन्छ ।’

दिदिले कुरा थप्दै भनिन्, ‘हो नि, आमाबाट हामीले प्राप्त हरेक ज्ञानोभावमा संस्कार, पहिचान, दया, धर्म, कर्म र विश्वासहरु पाएकी थियौ र पाइरहेका रहेछन् । यी सबै सिकाउने हाम्री आमा मेरी प्रथम गुरु हुन् ।’

आजपनि हाम्रा हरेक दुखमा दौडदै आउनु हुन्छ । बुढी मान्छे सकिनसकि सघाउनु हुन्छ सल्लाह दिनुहुन्छ । हामी दुखि हुदा फकाउनु हुन्छ, कमजोर हुँदा साहास दिनुहुन्छ । साच्चै हाम्री आमा हरेक अवस्थामा साथ दिने साथी हुनुहुन्छ ।

हामी दुवै सन्तानले आमाबाट पाएका हरेक सबल पक्ष र निर्बलपक्षको तुलानात्मक ज्ञानका वारेमा एक एक शब्द केलाई रहेका थियौ ।

निचोड आमाको अर्थ के ? दुबैको जवाफ फर्कियो, ‘जगत जनन ।’

वि.सं.२०७९ चैत ४ शनिवार ०८:५६ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...