back
CTIZAN AD

टुक्का कविताहरू

वि.सं.२०७९ चैत ४ शनिवार

1.2K 

shares

ताराप्रसाद चापागाईँ, धुनिबेसी, धादिङ्ग

१.
समयको भुमरीमा रुमलिँदैछ मन
भरपर्दाे कोही छैन सुम्पिनलाई तन ।

२.
आफ्नैबाट शुरु भयो पक्षपातका कुरा
लुकीछिपी प्रहार भयो विश्वासघातको छुरा ।

३.
कहिले काहीँ समयले नसोचेको जुराउँछ
आँसुमा डुवेको जीवन सुखीमा पुराउँछ ।

४.
कोही मान्छे जीवनमा हुने गर्छन् खास
जति टाढा भए पनि आउँछ आभास ।

५.
निराशाको कुरा छोड्नु आशा जगाउनु
सुन्दर फूल झैँ तिमी मगमगाउनु ।

 

वि.सं.२०७९ चैत ४ शनिवार ०८:५५ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...